Exam form notice

DCE र DVet पहिलो,तेस्रो र पाँचौ Semester (Semester प्रणाली) को परीक्षाको लागि परीक्षा फारम खुला भएको जानकारी गराइन्छ। सम्बन्धित विद्यार्थीहरूले तोकिएको समयभित्र फारम भर्नुहोस्। ढिलो परेको फारम स्वीकार गरिने छैन।